Breaking News
Home / समाज

समाज

साहको पहिलो पुण्यतिथिमा एकल महिलालाई न्यानो कपडा ओढाई सम्मान

आर्यन साह रौतहट पुस २२ । रौतहटको ईशनाथ नगरपालिका वडा नं.३ स्वर्गीय श्री हरदेव साहको पहिलो पुण्य तिथिमा एक महिलालाई सम्मान तथा वृक्षारोपण गरिएको छ । नेकपा युवा नेता सांसद प्रत्यासी किरन कुमार साहको प्रमुख आतिथ्य तथा पुर्व गाविस अध्यक्ष शिव दयाल साहको अध्यक्षतामा ३१ जना एकल महिलालाई न्यानो कपडा ओढाई सम्मान गरेका छन् । नेपाल सरकारका पुर्व स.ब.अ तथा ... Read More »

नेपाली किसानका अनन्त चुनौती र पीडा

अहिले प्रदेश नं. २ मा जनमत पार्टीको कथित किसान मैत्री आन्दोलन  जारी छ । तर सीके राउतको उग्र एवं अराजक आन्दोलनलाई नैतिक रुपले पनि समर्थन गर्ने सकिने अवस्था छैन । तर किसानप्रति सरकारको उदासिनता र कर्मचारी वर्गमा देखिएको भ्रस्टाचार मोहले किसानको पक्षमा उभिरहन पनि बाध्य गरेको अवस्था छ । नेपाली किसानका अन्त्यहीन पीडाको समाधान कहिले र कसले गर्ने हो ? ... Read More »

मधेशमा जाडो बढ्यो : जनजीवन प्रभावित

महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर कारण जनजीवन प्रभावित भएको छ । लगातारको शीतलहर, हुस्सु र बाक्लो कुहिरोले जनजीवन सहित  पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा आवतजावतमा कमी आएको जनाइएको छ । जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाहरूको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति ... Read More »

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो । एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको छ । भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ । २६ गते हुने सम्मेलनका लागि देउवा २५ गते भारत ... Read More »

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, कुन-कुन दलले टुंग्याए उम्मेदवार ?

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता कार्यक्रम छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले बताए । राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले निर्वाचन  आयोगमा दल दर्ता गरेको छन्। निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली ... Read More »

Maulapur Online