आर्यन साह रौतहट पुस २२ । रौतहटको ईशनाथ नगरपालिका वडा नं.३ स्वर्गीय श्री हरदेव साहको पहिलो पुण्य तिथिमा एक महिलालाई सम्मान तथा वृक्षारोपण गरिएको छ । नेकपा युवा नेता सांसद प्रत्यासी किरन कुमार साहको प्रमुख आतिथ्य तथा पुर्व गाविस अध्यक्ष शिव दयाल साहको अध्यक्षतामा ३१ जना एकल महिलालाई न्यानो कपडा ओढाई सम्मान गरेका छन् । नेपाल सरकारका पुर्व स.ब.अ तथा ... Read More »
नेपाली किसानका अनन्त चुनौती र पीडा
अहिले प्रदेश नं. २ मा जनमत पार्टीको कथित किसान मैत्री आन्दोलन जारी छ । तर सीके राउतको उग्र एवं अराजक आन्दोलनलाई नैतिक रुपले पनि समर्थन गर्ने सकिने अवस्था छैन । तर किसानप्रति सरकारको उदासिनता र कर्मचारी वर्गमा देखिएको भ्रस्टाचार मोहले किसानको पक्षमा उभिरहन पनि बाध्य गरेको अवस्था छ । नेपाली किसानका अन्त्यहीन पीडाको समाधान कहिले र कसले गर्ने हो ? ... Read More »
मधेशमा जाडो बढ्यो : जनजीवन प्रभावित
महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर कारण जनजीवन प्रभावित भएको छ । लगातारको शीतलहर, हुस्सु र बाक्लो कुहिरोले जनजीवन सहित पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा आवतजावतमा कमी आएको जनाइएको छ । जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाहरूको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति ... Read More »